आरोपित १६ जनाको जिल्ला अदालत काठमाडौँमा बयान शुरु

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान शुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान शुरु भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो । प्रकरणमा मुछिएका … Continue reading आरोपित १६ जनाको जिल्ला अदालत काठमाडौँमा बयान शुरु